हिक्मतले अमेरिका कराँते कपमा जिते दुई स्वर्ण « Khabarhub

हिक्मतले अमेरिका कराँते कपमा जिते दुई स्वर्ण


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अमेरिका कराँते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् ।

दुवै स्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराँते खेलाडी सहभागी थिए ।

प्रतियोगितामा नेपालबाट भाग लिने हिक्मत एक्ला खेलाडी हुन् । सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै खेल्न अमेरिका पुगेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ४५ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान