गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष नियुक्त « Khabarhub

गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष नियुक्त


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को नयाँ अध्यक्ष नियुक्त भएका छन् ।

मुम्बईमा बसेको बीसीसीआईको बैठकले गांगुली ३९ औं अध्यक्षका रुपमा आएका हुन् ।

भारतमा ६५ वर्षपछि बीसीसीआईको अध्यक्ष पदमा पूर्व खेलाडीले आएका हुन् । नवनियुक्त अध्यक्ष गांगुलीले सन् २०२० को जुलाईसम्म बीसीसीआईको अध्यक्ष पद सम्हाल्नेछन् ।

गागुंलीले संघका अफिसर एन गोपालस्वामीको उपस्थितिमा अध्यक्ष पद ग्रहण गरेका हुन् ।

“म पूर्ण सन्तुष्ट छु किनकि हामीले बीसीसीआई छाड्दैछौँ । सौरभ गांगुली हाम्रो सफल कप्तानमध्ये एक हुन्,’ सीओएका प्रमुख विनोद रायले भने, ‘अध्यक्ष पद सम्हाल्न उनीजस्तो राम्रो अरु कोही छैन ।’

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ३ : ०० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु