आयो सलमान खान स्टारर ‘दबंग ३’ को धमाकेदार ट्रेलर (भिडियो) « Khabarhub

आयो सलमान खान स्टारर ‘दबंग ३’ को धमाकेदार ट्रेलर (भिडियो)


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र रोमान्सले भरिएको ट्रेलर युट्युबमा हेर्न सकिन्छ ।

यसअघि दुई भागमा चुलबुल पाण्डे बनेर दर्शकको मन जितेका सलमान खानले तेस्रो सिक्वेलमा आउँदा पनि एक्सनलाई नै महत्त्व दिएका छन् । सलमानका फिल्ममध्ये ‘दबंग’ सिरिज लोकप्रिय फिल्म हो ।

सलमान खानले यसअघि फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेर दर्शकलाई उत्साहित बनाएका थिए । यतिबेला उनले ट्रेलरबाट दर्शकको मन जितेका छन् । ट्रेलरमा सुदीप र सोनाक्षी सिन्हालाई पनि देख्न सकिन्छ ।

प्रभु देवाले निर्देशन गरेको यो फिलम डिसेम्बर २० मा रिलिज हुँदैछ । यो फिल्म अन्य भाषामा पनि रिलिज हुने सलमान खानको पहिलो फिल्म बन्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : ४० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक