‘कबीर सिंह’को ग्ल्यामर लूक [फोटो फिचर] « Khabarhub

‘कबीर सिंह’को ग्ल्यामर लूक [फोटो फिचर]


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दी फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा अडभानीको चर्चा भइरहन्छ । यो फिल्ममा अभिनय गरेपछि कियाराले खुबै तारिफ पाइन् ।

अब उनलाई फिल्म ‘गुड न्यूज’ मा देखिनेछ । ट्रेलरले राम्रो चर्चा पाइरहेको छ ।

उनले हालै ‘इन्दुकी जवानी’ नामक फिल्मको छायांकन सकाएकी छिन् ।

जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । अझ ‘कबीर सिंह’ ले त उनलाई झनै उचाइमा पुर्‍याएको छ ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने यी अभिनेत्रीको रुपको पनि तारिफ हुने गर्छ । अभिनयका कारण सधै दर्शकको रोजाइमा पर्ने यी अभिनेत्रीको सुन्दरताले धेरै फ्यानको मन जितेको छ । हेरौं कियाराका यी तस्वीर:

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ५ : ५७ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक