पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी आइतबारदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।

उनी निजी भ्रमणको सिलसिलामा आइतबार रुपन्देहीको भैरहवा लगायत अन्य जिल्लाको भ्रमणमा निस्किन लागेको उनको निजी सचिवालयले जानकारी दिएको हो ।

पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका छन् ।

केही दिन अघि उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह सहित काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउन्ज पुगेका उनले राष्ट्रिय गीतमा नाचेको भिडियोले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : १९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका