राष्ट्रिय शिक्षा नीतिको तयारी अन्तिम चरणमा « Khabarhub

राष्ट्रिय शिक्षा नीतिको तयारी अन्तिम चरणमा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई टुंगो लगाउने तयारी भइरहेको बताएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने काम भएको जानकारी दिएका छन् ।

आयोगको प्रतिवेदनका आधारमा बनाईएको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेस भइसकेको भन्दै उनले छलफल पनि छिट्टै टुंगोमा पुर्याउने दाबी गरे । राष्ट्रिय शिक्षा नीति पास भएपछि सोही आधारमा विद्यालय र प्राविधिक शिक्षा संग सम्बन्धति र उच्च शिक्षा संग सम्बन्धीत् दुई विधेयक ल्याउने तयारीमा मन्त्रालय लागेको उनको भनाइ थियो ।

उनले संघीय संचरचना अनुसार नै शिक्षाका सम्पुर्ण कार्यालयहरुलाई पुर्न संरचना गरिएको बताए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ३९ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६