‘मुठभेडमा मारिएका पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?’ « Khabarhub

‘मुठभेडमा मारिएका पौडेलको हात कसरी ६/७ ठाउँमा भाँचियो ?’


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपाका नेता एवं पूर्व गृहममन्त्री जनार्दन शर्माले विप्लव समूहलाई प्रतिवन्ध लगाउन आवश्यक नभएको बताएका छन् ।

सोमबार राज्य व्यवस्था समितिको बैठकमा नेता शर्माले विप्लव समूहलाई प्रतिबन्ध लगाएर राज्यले थप उत्तेजित पार्ने काम गरेको आरोप लगाए । उनले सबैपक्षलाई वार्तामा ल्याइ समस्याको समाधान गर्न सुझाव दिए ।

नेता शर्माले बैठकमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको मुठभेडमा मृत्यु भएको भन्ने सरकारी दाबीलाई पत्याउन नसकिने बताए । उनले मुठभेडमा मारिएका व्यक्तिको हात कसरी पाँच ठाउँमा भाँचियो भन्दै गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गरे ।

यसअघि गृहमन्त्री थापाले पौडेललको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको बैठकमा जानकारी गराएका थिए । तर घटनाको छानवीन गर्न सकिने गृहमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : ५० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने