सुदूरपश्चिमका तराईका जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल « Khabarhub

सुदूरपश्चिमका तराईका जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा हावाहुरीसहित मेघ गर्जन हुने सम्भावना भएका कारण सतर्क रहन अपिल गरेको छ ।

उत्तर प्रदेशबाट नेपालको सुदुर पश्चिमतिर अगाडि बढिरहेको घना बादलको कारण सुदुर पश्चिमको केही भागमा हावाहुरि सहित मेघ गर्जनको सम्भावना अधिक रहेको मौसम पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

तीन दिनको मौसमको अवस्था यस्तो छ-

दिउँसो: देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका र पश्चिमका केहि स्थानहरु साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पूर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार १० गते (मंगलबार )

दिउँसोः देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदलि भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ११ गते (बुधबार )

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ३ : ५२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन