मलेसियाविरुद्धको खेलमा नेपालको नयाँ कीर्तिमान « Khabarhub

मलेसियाविरुद्धको खेलमा नेपालको नयाँ कीर्तिमान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले पहिलो विकेटका लागि ६६ रन बनाउँदै ओपनिङमा नयाँ कीर्तिमान बनाएको छ । मलेसियाविरुद्धको खेलमा ओपनर ज्ञानेन्द्र मल्लले आक्रामक पारी खेल्दै २१ बलमा ५१ रन बनाउँदा उक्त कीर्तिमान सुधारमा सहयोग पुगेको हो ।

मलेसियाविरुद्ध ओपनर मल्लले ५१ रन बनाउँदा प्रदिप सिंह ऐरीले १२ रन बनाएका थिए । मल्लले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुई ब्याट्सम्यान जमेर खेल्दा नेपालले सहज जीत निकालेको छ ।

मंगलबार मात्रै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जोडीले पहिलो विकेटका लागि ४९ रनको लामो ओपनिङ साझेदारी खेलेको थियो ।

बुधबार मलेसियाविरुद्ध जारी खेलमा उक्त कीर्तिमानमा सुधार गर्दै मल्ल र ऐरीले उत्कृष्ट ब्याटिङमा नेपालले टी–२० अन्तर्राीष्ट्रय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ११ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक