बाढी, पहिरो तथा डुवान पीडितका लागि निजामति कर्मचारीबाट १० लाख सहयोग « Khabarhub

बाढी, पहिरो तथा डुवान पीडितका लागि निजामति कर्मचारीबाट १० लाख सहयोग


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा, बाढी तथा पहिरोपीडित सर्वसाधारणको उद्दार तथा राहतका लागि निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले १० लाख रुपैयाँ सहायत उपलब्ध गराएको छ ।

युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको हो ।

युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको अध्यक्ष ढकालले स्मरण गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ५१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक