१००० दरका नक्कली नेपाली नोटसहित १ जना पक्राउ « Khabarhub

१००० दरका नक्कली नेपाली नोटसहित १ जना पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– १ हजार दरका ४ थान नक्कली नेपाली नोटसहित बाराबाट एक व्यक्ति पक्राउ परेका छन् ।

बाराको आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट १ हजार दरका ४ थाना नक्कली नोटसहित ३७ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ घर भएका ३७ वर्षीय पर्शुराम न्यौपाने छन् ।

न्यौपानेले रुपौलियास्थित मोहन सहानीद्वारा सञ्चालित मदिरा पसलमा बियर खरिद गर्न १ हजार रुपैयाँको नोट दिएका थिए ।

पसल सञ्चालकले उक्त नोट नक्कली भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि न्यौपाने पक्राउ परेका हुन् ।

पसल सञ्चालक सहनीले खबर गरेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट १००० दरका थप ३ थान नोट फेला परेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ११ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा