किशोरीमाथि बलात्कार आरोपमा कञ्चनपुरबाट १ युवक पक्राउ | Khabarhub Khabarhub

किशोरीमाथि बलात्कार आरोपमा कञ्चनपुरबाट १ युवक पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय बुधुराम चौधरी छन् ।

कञ्चनपुरकै पुनर्वास नगरपालिका घर भएकी १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : १७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका