मेस्सीलाई एक खेलको प्रतिबन्धसहित १५ सय डलर जरिबाना « Khabarhub

मेस्सीलाई एक खेलको प्रतिबन्धसहित १५ सय डलर जरिबाना


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई कोपा अमेरिकामा एक खेलको प्रतिबन्ध लागेको छ । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा विवादित प्रतिक्रिया दिएपछि मेस्सीलाई कारबाही गरिएको हो ।

मेस्सीलाई कोपा अमेरिका खेल्नै नपाउने हल्लाकाबीच साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले एक खेलको प्रतिबन्ध लगाएको हो । एक खेलको प्रतिबन्धसँगै मेस्सीलाई १५ सय डलर जरिबाना समेत लगाएको छ ।

चिलीविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाएका मेस्सीले कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्वयोजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उक्त रातो कार्ड उनको खेल जीवनको दोस्रो रातो कार्ड थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ४५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको