कुन महिलाको स्वभाव कस्तो ? नामबाटै थाहा पाउनुस् यसरी « Khabarhub

कुन महिलाको स्वभाव कस्तो ? नामबाटै थाहा पाउनुस् यसरी


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धर्मशास्त्रमा उल्लेख भएअनुसार, जन्मिएको स्थान, समय र नामअनुसार पनि मानिसको स्वभाव र भाग्य थाहा पाउन सकिन्छ ।

यी मध्ये यहाँ हामीले नामको बारेमा चर्चा गरेका छौँ । धर्मशास्त्र भन्छ – कुनैपनि व्यक्तिको जीवनमा नामको ठूलो महत्व छ । यता ज्योतिष विज्ञानले पनि नामबाटै बानी व्यहोराको बारे जानकारी हासिल गर्न मद्दत गर्ने कुरा उल्लेख गरेको छ ।

जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबाट सुरू हुन्छ ती महिला निकै खर्चालु मात्र होइन उनीहरू निकै शौखिन पनि हुन्छन् ।

शास्त्रमा लेखिएअनुसार, डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू सँधै जसो पुरूषहरूमाझ चर्चित भइ नै रहन्छन् । त्यस्ता महिलाहरु सँधै अरूको भित्री कुरा जान्न उत्सुक रहन्छन् ।

यतिमात्र होइन डब्लू अक्षरबाट नाम सुरू हुने महिलाहरू अनावश्यक रूपमा अरूसँग सम्बन्ध राख्न चाहँदैनन् ।

सकेसम्म उनीहरू विवादबाट बच्छन् । त्यस्ता महिला तथा युवतीहरुले साथी बनाउँदा पहिले त्यो व्यक्तिको हैसियत र क्षमताबारे विचार गर्छन् । अनिमात्र अघि बढ्छन् । त्यस्ता महिलाको स्वभाव निकै जिद्दी हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ४५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै