छोरी जन्मे १ लाखकाे बीमा | Khabarhub Khabarhub

छोरी जन्मे १ लाखकाे बीमा


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्न भएको छ । बेटी बचाऊ, बेटी पठाउ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिकाका लागि शिक्षा बिमा कार्यक्रम शुरु भएको हो ।

२० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन् । यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ । लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन् ।

छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो । त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाउ कार्यक्रम अघि सारेको छ । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : ४४ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक