स्पेनिस ला लिगा : सेभियाको लगातार दोस्रो जीत | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेभियाको लगातार दोस्रो जीत


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको शुक्रबार रातिको खेलमा सेभिया विजयी भएको छ । सेभियाको लगातार दोस्रो जित हो।

सेभियाले ग्रानडालाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो ।

सेभियाको जितमा जोन जोर्डनले निर्णायक गोल गरे । सेभियालाई ३ अंक दिलाउन जोर्डनले ५२ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । र, सेभिया शीर्ष स्थानमा छ । नडाग्राको यो पहिलो हार हो । नडाग्राको २ खेलमा १ अंक छ।

ला लिगाकै अर्को खेलमा लेभान्टेले भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : २१ बजे

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको