स्पेनिस ला लिगा : सेभियाको लगातार दोस्रो जीत « Khabarhub

स्पेनिस ला लिगा : सेभियाको लगातार दोस्रो जीत


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको शुक्रबार रातिको खेलमा सेभिया विजयी भएको छ । सेभियाको लगातार दोस्रो जित हो।

सेभियाले ग्रानडालाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो ।

सेभियाको जितमा जोन जोर्डनले निर्णायक गोल गरे । सेभियालाई ३ अंक दिलाउन जोर्डनले ५२ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । र, सेभिया शीर्ष स्थानमा छ । नडाग्राको यो पहिलो हार हो । नडाग्राको २ खेलमा १ अंक छ।

ला लिगाकै अर्को खेलमा लेभान्टेले भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : २१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको