‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ « Khabarhub

‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘लिलिबिली’का निर्माता तथा कलाकार गोविन्द शाहीलाई पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो।

फिल्म ‘लिलिबिलि’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई शाहीले करिब ८८लाख दिनु पर्नेमा नदिएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले एक वर्ष अगाडी जाहेरी दर्ता गराएका थिए ।

प्रहरीले शाहीलाई पक्राउ गरे लगत्तै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। अदालतले शाहीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५१ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि