८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा « Khabarhub

८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टर नेपाल आइपुगेका छन् । उनी ८ वर्षपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उच्च रक्षा अधिकारी हुन् ।

उनले नेपालमा रहँदा प्रधानसेनापति, रक्षा मन्त्री, प्रधानमन्त्री लगायत उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ३ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि