तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य | Khabarhub Khabarhub

तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलमा १०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन (सोमबार) तोलाको ७१ हजार ३ सय रहेको सुनको मूल्य मंगलबार ७१ हजार ४ सय पुगेको हो ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५१ बजे

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा