काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु | Khabarhub Khabarhub

काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को संयुक्त आयोजनामा काठमाडौंमा एसिया प्रहरी सम्मेलन शुरु भएको छ ।

नेपालसहित १५ एसियाली देशहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरु सम्मेलित उक्त सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार उद्घाटन गरे ।

३ दिनसम्म चल्ने उक्त सम्मेलनमा दण्डहिनता तथा सुरक्षा चुनौती, आतंकवादविरुद्ध लड्न सुरक्षा संगठनहरुबीच समन्वयका विषयमा छलफल हुने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलनमार्फत समकालीन सुरक्षा चुनौतीको पहिचानका विषयमा मद्दत मिल्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ३ : ०९ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि