उपनिर्वाचन– आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्रको नमूना « Khabarhub

उपनिर्वाचन– आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्रको नमूना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले विहीवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा सार्वजनिक गरेको हो ।

आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ०२ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न