दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन « Khabarhub

दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एशियाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन भएकी छिन् । महासंघको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा अम्विका शर्मालाई मनोनयन गरेको हो ।

महासंघको सल्लाहकारको जिम्मेवारीमा रहेकी शर्मा लामो समयदेखि सामाजिक र धार्मिक क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन् ।

महासंघका कार्यवाहक महासचिव एवं राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण पन्थीका अनुसार महासंघका सदस्यहरुको जिम्मेवारी समेत फेरवदल गरिएको छ ।

शर्मा लगायतका पदाधिकारीहरु दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समितिबाट सिफारिस भए पश्चात मात्र मनोनयन गरिएको उनले बताए। रिक्त पदमा मनोनयन गरे पश्चात महासंघको ५१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ४८ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन