भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै « Khabarhub

भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– भगवान रामले हानेको बाणबाट बनेको कुण्ड जीर्ण बनेको छ ।

त्रेतायुगमा भगवान राम वनबासका क्रममा वाण हानेर यो कुण्ड निर्माण भएको किंवदन्ती छ । पाल्पाको रामपुर क्षेत्रमा अवस्थित यो कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

भगवान राम वनवासका क्रममा सीता रजस्वला भएकोले स्नानका लागी बाण हानेर यो कुण्ड तयार भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ३३ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण