किम र पुटिनबीच कलेजमा भेटवार्ता | Khabarhub Khabarhub

किम र पुटिनबीच कलेजमा भेटवार्ता


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र रुसका राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ ।

किम बुधबार रेल चढेर रुस पुगेका थिए । दुबै नेताको बीचको भेटवार्ता रुसको बन्दरगाह शहर व्लादिवोस्तकको नजिक रहेको रस्की द्वीपमा भएको बीबीसीले जनाएको छ ।

रुसका अनुसार दुबै नेताहरुका बीचमा कोरियाली प्रायद्वीपको परमाणु सस्यामाथि छलफल भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किमले रुसको सहयोग माग गर्न सक्ने आकलन गरिएको बीबीसीले जनाएको छ ।

किम र पुटिको भेट एक कलेजमा भएको हो । जसलाई मध्यनजर गर्दै कलेजको कक्षाहरु रद्द गरिएका थिए । तर केही विद्यार्थी भने किम र पुटिनलाई हेर्न कलेज गएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : १० बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ