सलमान खानविरुद्ध फ्यानले हाले उजुरी, लगाए यस्तो आरोप « Khabarhub

सलमान खानविरुद्ध फ्यानले हाले उजुरी, लगाए यस्तो आरोप


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड सुपरस्टार सलमान खानविरुद्ध मुम्बईको एक प्रहरी चौकीमा फ्यानले उजुरी दर्ता गरेका छन् । उजुरीमा उनले सलमान खानले फोन खोसेको कारण उजुरी हालेको बताएका छन् ।

यो मामिलामा सलमान खानको सेक्युगार्डले पनि प्रहरीमा अर्को उजुरी दर्ता गरेका छन् । जसमा सलमानको अनुमतिविना उनको पिछा गरेको र भिडियो खिचेको आरोप लगाइएको छ ।

खासमा सलमान खान जुहूदेखि कांदिवलीमा साइकलमा यात्रा गरिरहेका थिए । त्यो क्षणलाई एक युवकले मोबाइलमा भिडियो खिचेका थिए । ती युवकले झण्डै २० मिनेटसम्म सलमानको भिडियो बनाइरहे ।

त्यसपछि सलमान खान भड्किए । उजुरीमा आरोप लगाइएको छ कि, सलमान खानले मोबाइल खोसे । पछि उनका सुरक्षा सहयोगीले मोबाइल फिर्ता गरे ।

यो सबै भएपछि ती युवक प्रहरी चौकी पुगेर सलमान विरुद्ध उजुरी हाले । उजुरीमा सलमान खानलाई उचित कारवाहीको माग पनि गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : २७ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,