प्रहरीलाई बाइक रोक्न हम्मेहम्मे! « Khabarhub

प्रहरीलाई बाइक रोक्न हम्मेहम्मे!


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भञ्ज्याङ नजिकै प्रहरीले चेकिङ गरिरहेको थियो । थोरै ओरालो बाटो भएकाले चालकले माथिबाटै ब्रेक हान्दै सवारीलाई ल्याउँदै थिए । त्यत्तिकैमा एउटा बाइक तीव्रगतिमा आयो । बिना हेलमेड त्यसमा पनि तीन जना सवार आएपछि त्यो बाइकलाई जसरी पनि रोक्ने ध्याउन्न प्रहरीको थियो ।
केटाहरु : भागौ भागौ, ज्यान जोगाऔं
प्रहरी : ए रोक, बिना हेल्मेट, तीन जना एउटै बाइकमा (ठूलो स्वरमा)
केटाहरु : हट्नुस्, तपाईंले थाहा पाएको त्यत्ति रहेछ । यसमा ब्रेक पनि छैन । भागौ, ज्यान जोगाउँ ।
प्रहरी : ट्वाँ

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ११ : १७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी