‘कबीर सिंह’ ले बक्स अफिसमा मच्चायो धमाका, कति कमायो ? « Khabarhub

‘कबीर सिंह’ ले बक्स अफिसमा मच्चायो धमाका, कति कमायो ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले दर्शकको मन जितेको छ । तर, केही दर्शकले भने यो फिल्मलाई वाहियात फिल्म पनि भनिरहेका छन् । केहीले फिल्ममा राखिएका संवादलाई लिएर समेत नकारात्मक टिप्पणी गरिरहेका छन् ।

यो फिल्म हेरेका दर्शकमध्ये धेरैले शाहिद कपूरको अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन् ।

गएको शुक्रवार रिलिज भएको यो फिल्मले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । फिल्मले शुक्रवार २० करोड २१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस्तै फिल्मले शनिवार पनि झण्डै २२ करोड ७१ लाख कलेक्सन गरेको छ ।

आइतवार फिल्मले त्योभन्दा पनि बढी व्यापार गरेको छ । आइतवार यो फिल्मले झण्डै २७ करोड ९१ करोड बराबरको व्यापार गरेको छ ।
सोमवार पनि फिल्मले राम्रो व्यापार गरेको छ । सोमवार मात्र फिल्मले १७ करोड ५४ लाख बराबरको कमाइ गरेको हो ।

यो फिल्मले चार दिनमा ८८ करोड ३७ लाख बराबरको व्यापार गरेको छ ।

यो फिल्म २ सय करोड क्बलमा सामेल हुने आँकलन गरिएको छ । यो फिल्म दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक भर्सन हो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : २२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल