स्नातक प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक « Khabarhub

स्नातक प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७६ सालमा सञ्चान हुने गरि स्नातक तह प्रथम वर्ष अन्तर्गत विज्ञान, मानविकी र शिक्षा शास्त्र संकायको नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचना अनुसार परीक्षा दिउँसो १२ बजेदेखि सञ्चालन हुने छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ३३ बजे

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं – नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने