औंलामा भएका चक्र या शंख हेरेर आफैं थाहा पाउनुस् भविष्य | Khabarhub Khabarhub

औंलामा भएका चक्र या शंख हेरेर आफैं थाहा पाउनुस् भविष्य


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिसशास्त्र अनुसार, कुनैपनि मानिसको हस्तरेखा हेरेर उसको स्वभाव तथा भविष्य थाहा पाउन सकिन्छ । हस्तरेखा भनेको जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने ज्यातिस विज्ञानमा पनि उल्लेख छ ।

हातमा कस्तो रेखा हुँदा के हुन्छ ?

शंखको चिह्न : समुन्द्र शास्त्र अनुसार, हातमा शंखको चिन्ह हुने व्यक्तिलाई पनि भाग्यमानि मानिन्छ । उनिहरु बुद्धीमान हुन्छन् । शास्त्र अनुसार, जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी तथा अन्य उच्च पद सम्हालने हुन्छन् । यदि ५ बटै औंलामा त्यस्तो चिन्ह छ भने उनिहरु स्वदेश तथा विदेश यात्रा गरिरहन्छन् ।

अनि जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ उनिहरु अध्यात्मिक प्रवचनमा तीक्ष्ण हुन्छन् । ८ वटा शंख हुने सुखी र धनी हुन्छन् भने १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छन् ।

चक्रको चिह्न : कुनैपनि व्यक्तिको एउटा औंलामा चक्र भएमा विद्वान हुन्छ । दूईवटा औंलामा चक्र छ भने सुन्दर हुन्छन् । तीन वटा औंलामा चक्र हुने ब्यक्ति सुखी र भोग विलाशी हुन्छन् । हातको १० वटै औंलामा चक्र छन् भने मान्नुस् त्यस्ता ब्यक्ति संसार जित्ने खालका ब्यक्ति हुन्छन् ।

जौको चिह्न : समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, यदि कुनै ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह छ भने त्यो व्यक्ति एकदमै धनीर सुखी हुन्छ । अनि त्यस्ता व्यक्ति भाग्यमानी र समाजमा प्रतिष्ठित समेत हुन्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ५८ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो