बेलायतका नयाँ प्रधानमन्त्री बोरिसले बनाए आफ्नै भाइलाई मन्त्री | Khabarhub Khabarhub

बेलायतका नयाँ प्रधानमन्त्री बोरिसले बनाए आफ्नै भाइलाई मन्त्री


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना भाइ जो जोनसनलाई मन्त्रिपरिषद्मा जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले जोलाई व्यापार, उर्जा तथा औद्योगिक रणनीति मन्त्रालयमा राज्यमन्त्रीको जिम्मा दिएको टेन डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ ।

कन्जरभेटिभ पार्टीका तर्फबाट ओर्पिङ्टन निर्वाचन क्षेत्रबाट सांसद् रहेका जोले यसअघि पनि बेलायती मन्त्रिपरिषद्मा जिम्मेवारी निभाइसकेका छन् ।

यसअघि उनले लण्डनका लागि मन्त्री तथा यातायात राज्यमन्त्रीको रुपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’