रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन….. « Khabarhub

रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन…..


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवन पुगेका कलाकारहरुको टोलीलाई प्रहरीले गेटमा रोकेपछि केहीवेर तनाव सिर्जना भएको छ ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) निर्मल शर्मा (गैडा) लगायतका कलाकार पुगेका थिए ।

भित्र प्रवेश गर्न खोजेका कलाकारहरुलाई केही बेर प्रहरीले रोकेपछि त्यहाँ जम्मा भएका रवि समर्थकले सेलिब्रेटीलाई प्रहरी कार्यालयको भित्र वेटिङ स्थानसम्म लगेर राख्नु पर्ने बताएका थिए ।

कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाले भने कुर्न आफूहरु तयार रहेको बताएका थिए । केहीबेरको होहल्लापछि प्रहरीले कलाकारहरुलाई भित्र प्रवेश गर्न दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : २४ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी