सांसद लुट्ने एक पक्राउ « Khabarhub

सांसद लुट्ने एक पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद भावना सुवदीको पाकेटमार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २६ गते काठमाडौं इन्द्रचोकमा हिँडिरहेको अवस्थामा सांसद सुवेदीले बोकेको झोला चोरी गर्ने सर्लाही बरथहवा नगरपालिका वडा नं. २ घर भइ हाल मैतिदेवी बस्ने १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई यही भदौ ५ गते बिहान गौशालाबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सांसद सुवेदीको झोलामा रहेको ७३ हजार रुपैयाँ नगद, परिचय पत्र, एटिएम कार्डलगायतका महत्वपूर्ण कागजातहरु चोरी गरी थिङ फरार थिए ।

उनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५८ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न