पासाङल्हामु राजमार्ग अवरुद्ध « Khabarhub

पासाङल्हामु राजमार्ग अवरुद्ध


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको ब्राबलभिरमा वर्षाका कारण तारजालीको टेवा पर्खाल पुरिँदा पासाङल्हामु राजमार्ग बन्द भएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आइतबार बिहानैदेखि सडक क्रमश भासिँदै गएपछि त्यसको सामान्य मर्मतबाट केही समय यातायात सञ्चालन गरिए पनि सडकको सतह पुरै भासिएपछि यातयात बन्द भएको छ।

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अल्लपत्र परेका छन्। सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरबाट सडकको भित्ता फोरेर सडक खुलाउने प्रसास भइरहेको छ।

सडक सञ्चालनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीसमेत परिचालन गरिएका प्रजिअ भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : १६ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही