कानुन मिचेर बर्सेनि करोडौंको खरिद, ठूला योजना टुक्र्याएर एउटै कम्पनीलाई पोस्दै संसद | Khabarhub Khabarhub

कानुन मिचेर बर्सेनि करोडौंको खरिद, ठूला योजना टुक्र्याएर एउटै कम्पनीलाई पोस्दै संसद


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिव र सभापतिहरुको कार्यकक्ष बनाउन संसद सचिवालयले कानुनविपरीत ठेक्का प्रक्रियाबिना नै यो वर्षमात्रै झण्डै १ करोड खर्च गरेको छ । सचिवालयले कानुन उल्लंघन गर्दै निश्चित फर्म र निर्माण कम्पनीलाई काम दिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

चालकको चलाखीले अपहरण टर्‍यो शीर्षकको अर्को समाचारमा विमान बंगलादेश एयरलाइन्स्को बीजी १४७ विमान आइतबार अपहरणबाट जोगिएको छ ।

चालकको चलाखीपूर्ण व्यवहारका कारण विमान नियन्त्रण गर्न गएका बन्धुकधारीलाई पक्राउ गराउन र यात्रुको सकुशल उद्दार सम्भव भएको विमानका महाप्रबन्धक शकिल मिराजले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : १४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ