महिला विश्वक छनोट– नेपालद्वारा चीनसामु ७८ रनको लक्ष्य प्रस्तुत « Khabarhub

महिला विश्वक छनोट– नेपालद्वारा चीनसामु ७८ रनको लक्ष्य प्रस्तुत


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको एशिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई ७८ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइने भने सिता राना मगरले ११ रन बनाइन् । विन्दु रावलले १० रन बनाउनुबाहेक ब्याटिङमा अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ३३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह