अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता खस्कियो « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता खस्कियो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको वरियता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको हो ।

यसअघि १५ औं स्थानमा रहेको नेपाल नयाँ वरियता अनुसार १७ औं स्थानमा पुगेको छ ।

नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७ औं स्थानमा पुगेको हो ।

नयाँ वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । उसले भारतलाईपछि पारेको हो । त्यस्तै तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ५ : १५ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)