युरोपा लिग फुटबल– युनाइटेडद्वारा सर्बियन क्लब पराजित « Khabarhub

युरोपा लिग फुटबल– युनाइटेडद्वारा सर्बियन क्लब पराजित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जीत निकालेको छ ।

विहीवार राति भएको समूह चरणको खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बेलग्रेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका मार्सियलको पेनाल्टि गोल नै निर्णायक बनेको थियो ।

खेलको ४३ औं मिनेटमा पाएको पेनाल्टीमा मार्सियलले गोल गरेका थिए । जितसँगै समूह एल मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोडेको छ

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन