एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल बाहिरियो « Khabarhub

एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल बाहिरियो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार अफगानिस्तानसँग भएको समूहको अन्तिम खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको हो । पहिलाे हाफमा ४-२ ले पछि परेको नेपाल दोस्रो हाफमा थप दुई गोल खाँदै ६-२ गोले अन्तरले पराजित भएको हो।

नेपालको यो अगातर तेस्रो हार समेत हो। यसअघि अफ्नो पहिलो खेलाम ताजिकिस्तानसँग ६-० गोलले पराजित हुद दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो।

सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : १७ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर