यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ ।

विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ०३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको