बैंकहरूको निक्षेप बृद्धिदर घट्यो « Khabarhub

बैंकहरूको निक्षेप बृद्धिदर घट्यो


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको चौमासिकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर  घटेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार  गत आ.व.को सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.१ प्रतिशतले बढेको थियो, तर अहिले २.७ प्रतिशतले मात्रा निक्षेप बढको छ ।

गत आवको कात्तिक मसान्तसम्म बैंकहरूसँग रू २९ खर्ब ५२ अर्ब रकम निक्षेप थियो । गत कात्तिकसम्म आउँदा त्यो  रकम रू ३४ खर्ब ४३ अर्ब पुगेको छ । यो क, ख र ग  वर्गका बैंकका विभिन्न प्रकारका निक्षेपमा भएको रकम हो ।

तथ्यांकअनुसार बैंकहरूमा व्यक्तिगत बचत खातामा सबैभन्दा धैरै पैसा छ । व्यक्तिगत खातामा रू १८ खर्ब ६३ अर्ब ८७ करोड निक्षेप रहेको छ । बैंकहरुमा बीमा कम्पनीहरुको २ खर्ब ४१ अर्ब निक्षेप छ ।

यस्तै, सञ्चयक कोषले रू ९३ अबै ४२ करोड र नागरिक लगानी कोषले रू ७३ अर्ब २ करोड बैंकहरुको निक्षेप राखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : २७ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा