रक्सीसँग विष पिएर आत्महत्या « Khabarhub

रक्सीसँग विष पिएर आत्महत्या


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका–१० नयाँबस्तीका एक पुरुषले रक्सीसँगै विष पिएर आत्महत्या गरेका छन् ।

नयाँबस्ती वस्ने ५५ वर्षी बृजकिशोर वर्णवालले रक्सीसँग विषय पिएर आत्महत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बृजकिशोरले रक्सीसँग मिलाएर विष पिएको बुझिएको छ ।

उनले घरायसी समस्याका कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रक्सी र विषय पिएर अचेत अवस्थामा फेला परेका बृजकिशोरलाई उपचारका लागि नारायणी उप–क्षेत्रीय अस्प्ताल पु¥याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ११ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन