लाइसेन्स बनाइदिने भन्दै ३१ हजार घुस माग्ने दुई जना पक्राउ « Khabarhub

लाइसेन्स बनाइदिने भन्दै ३१ हजार घुस माग्ने दुई जना पक्राउ


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने रोशन कुमार रौनियार र सुनिल यादवलाई ३१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस मागेका सुचनाका आधारमा आयोगको हेटौंडा कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

रौनीयार र यादवलाई घुस लिइसकेपछि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय विरगञ्जबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : ४३ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको