सवैलाई शुद्ध खानेपानी पुर्‍याउँछौंः मन्त्री मगर « Khabarhub

सवैलाई शुद्ध खानेपानी पुर्‍याउँछौंः मन्त्री मगर


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई शुद्ध खानेपानी पुर्‍याउने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छिन् ।

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताएकी हुन् ।

उनले प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा रहको भन्दै मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको दाबी गरिन् ।

शुद्ध खानेपानी घरघरमा पुर्‍याउन उपभोक्ता र विभिन्न संघ–संस्थामार्फत सरकार लागिपरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ५२ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।