नागढुंगामा पनि बम विस्फोट, दुई जना घाइते « Khabarhub

नागढुंगामा पनि बम विस्फोट, दुई जना घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुकेधारा र अनामनगरमा बम विस्फोट भएको केही समय नवित्दै चन्द्रागिरी नगरपालिकाको नागढुंगामा पनि बम विस्फोट भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, नागढुंगास्थित इँटाभट्टा चोकमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । यस्तै, ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली गएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ८ : ४७ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट