फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा « Khabarhub

फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पहिलो राउण्डमा जीत निकाल्दै रोजर फेडेरर फ्रेन्च ओपनको दोस्रो राउण्डमा प्रवेश गरेका छन् ।

उनले आइतबार भएको पहिलो राउण्डको खेलमा लोरेन्जोसोनेगोलाई पराजित गरेका हुन् । २० पटक भन्दा धेरै ग्रान्ड स्लाम विजेता स्वीस खेलाडी फेडेररले इटालीयन खेललाडीलाई ६–२,६–४ र ६–४ को सोझो सेटमा पराजित गरेको हो ।

फ्रान्सको रोल्यान्ड गारोसमा भएको खेलमा ४ वर्ष पछि पहिलो पटक जीत हात पारेको हो । पहिलो राउण्डमा जीत निकाल्दै दोस्रो राउण्डमा स्थान बनाएका फेडेरर दोस्रो राउण्डमा विश्व १सय ४५ औं वरियतामा रहेका जर्मनका आस्कार आट्टेसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : २९ बजे

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या