अञ्जुले मनाइन् छोरीसँग जन्मदिन, लागिन् ४२ वर्ष « Khabarhub

अञ्जुले मनाइन् छोरीसँग जन्मदिन, लागिन् ४२ वर्ष


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिक अञ्जु पन्तलाई नचिन्ने सायदै नहोलन् । सयौं हिट गीत गाएर दर्शक र श्रोताको मन जित्न सफल गायिका पन्तले मंगलबार आफ्नो जन्मदिन मनाएकी छिन् ।

सन् १९७७ जुन २५ तारिखका दिन तेह्रथुममा जन्मिएकी अन्जु पन्तले ‘न बिर्से तिमीलाई, नपाएँ तिमीलाई’ गीत गाउँदासम्म आजको दिनको कल्पना पनि गरेकी थिइनन् होला । तर उनले आफ्नो जीन्दगमिा आइपरेका हरेक समस्याको सामना गर्दै आज नेपालकै सबैभन्दा ब्यस्त र चर्चित गायिका बनेकी छिन् ।

सुन्दरी गायिका अञ्जुले पहिलो पटक चलचित्र ‘बगर’ बाट आफ्नो पाश्र्व गायन यात्रा सुरु गरेकी हुन् । अहिलेसम्म उनले कैयौँ चलचित्र, आधुनिक गीतमा आफ्नो समुधुर स्वर भरिसकेकी छिन् ।  गायक मनोजराज शिवाकोटीसँग विबाह गरेर पारपाचुके समेत गरिसकेकी अञ्जुकी एक छोरी छिन् । उनी छोरीसँग हासीखुशीका साथ जीवन विताइरहेकी छिन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ०८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको