सुनको मूर्ति भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

सुनको मूर्ति भन्दै ठगी गर्ने पक्राउ


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुद्धको सुनको मूर्ति भन्दै सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी बृत्त बलाजुले बुद्धको सुनको मूर्ति भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो । गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मूर्ति भन्दै साठी लाखमा बार्गेनिङ गरिहरेका चार जनालाई बालाजु बृत्तले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीको विषेश टोलीले गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मूर्ति भन्दै बार्गेनिङ गरिहरेका चार जनालाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीले बताए । यो गिरोहको संलग्नता कताकता छ भनेर थप अनुसन्धान गरिरहेको पनि सुवेदीले बताए ।

पक्राउ पर्नेमा रामेछाप मन्थलीका बसन्त श्रेष्ठ, बर्दिबास ८, महोत्तरीका अनिल बानियाँ, भिमेश्वर १ दोलखाका रामराज सिबाकोटी र माज्कोट–२ तनहुँका मीन बहादुर कुँवर छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ०८ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी