दूतावासले भन्यो-अमेरिकी सहयोगले नेपालमा रोजगारी र आर्थिक वृद्धि « Khabarhub

दूतावासले भन्यो-अमेरिकी सहयोगले नेपालमा रोजगारी र आर्थिक वृद्धि


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी दूतावासले नेपालका पूराना तस्वीरलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै पूर्वाधारको विकासमा गरेको सहयोग उल्लेख गरेको छ ।

देशका विभिन्न स्थानमा पूर्वाधार निर्माणका क्रममा गरेको सहयोग उल्लेख गर्दै दूतावासले अमेरिकी सहयोगले नेपालमा विगतदेखि नै रोजगारी तथा आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धि गरेको उल्लेख छ ।

दूतावासले लेखेको फेसबुक स्टाटस यस्तो छ-‘के तपाईंलाई थाहा छ नेपालका केही अत्यन्तै उल्लेख्य पूर्वाधारहरू: २२ किमी धोर्सिङ-चिसापानी-चन्द्रागिरी-काठमाडौं रोपवे, बालाजु औध्योगिक क्षेत्र, चितवन-हेटौंडा सडकसमेत १२० भन्दा बढी सडक, पूलहरू, र विद्यालयहरू अमेरिकी सरकारको सहयोगमा निर्माण भएका थिए, जसले स्थानीय रूपमा रोजगारी र आर्थिक कृयाकलापमा उल्लेख्य वृद्दि गरेको थियो।’

हेर्नुहोस दूतावासको स्टाटस

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ५३ बजे

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ