एएफसी कपमा मनाङको अन्तिम खेल आज, सान्त्वना जीतको खोजिमा घरेलु टोली « Khabarhub

एएफसी कपमा मनाङको अन्तिम खेल आज, सान्त्वना जीतको खोजिमा घरेलु टोली


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी कप फुटबल अन्तरगत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) भारतको चेन्नइन एफसीसंग खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पौने ४ बजे मनाङले भारतको सुपर लिग क्लब चेन्नइनसंग प्रतिस्पर्धा गर्दैछ । एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईमा सिमित छ ।

समूह ‘इ’ को मनाङले अहिलेसम्मका ५ खेलमा २ मात्रै बनाउन सकेको छ । घरेलु मैदानमा मनाङ सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने अवसरका रुपमा चेन्नाइनविरुद्धको खेललाई लिइएको छ ।

चेन्नइनसंगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने पुन : दोहर्याएका छन् । ‘हामी घरेलु मैदानमा भोली एएफसी कपको अन्तिम खेल खेल्दै छौ। प्रशिक्षक गुरुङले प्रि म्याच कन्फरेन्समा भने, हाम्रो मुख्य उदेश्य हाम्रो गर्ने र हाम्रो छाप छाडेर प्रतियोगिताको अन्त्य गर्ने रहेको छ,’प्रशिक्षक लोप्सानले भने । अघिल्लो हप्ता ढाका अबहानीसँग ५–० ले पराजित भएको मनाङ चेन्नायिनलाई रोक्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको